डाेटी, असाेज- १५,
दिपायल सिलगढी नगरपालिकाले जिल्ला भलिबल संघ डोटीलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा खेलाडीलाई आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले भलिबल संघलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकामा बिहिवार आयोजित स्वागत तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा भलिबल संघ डोटीका अध्यक्ष राज बहादुर खड्का लगायत प्रतिनिधिलाई भलिबललगायतका खेल सामग्री हस्तान्तरण गरिएको हाे ।

हस्तान्तरण गरिएका खेलकुद सामग्रीमा ५० थान भलिबल, ५ थान नेट तथा १ थान पम्प सेट रहेका छन् ।

यसै अवसरमा दिपायल सिलगढी नगरपालिकाले डाेटी जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष वीरबहादुर खड्का लगायत अन्य पदाधिकारीलाई स्वागत तथा बधाई समेत दिएको छ
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिंह खड्काले बाेल्दै नगरपालिकाले जिल्लामा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिलाई व्यवस्थित बनाउन नयाँ समितिसँग सहकार्य गर्ने बताएका छन् ।

कार्यक्रममा भैरव प्रसाद गण, सिलगढीका नवनियुक्त गणपति दिपेश शाहलाई समेत स्वागत गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधि, खेलकुद क्षेत्रका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा नवनियुक्त गणपतिलाई सफल कार्यकालको शुभकामना हाे ।

नगरपालिकाले खेलकुद सामग्री उपलब्ध गराएपछि जिल्लामा भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीय तहबाट हुने यस्ता सहयोगले खेलकुद गतिविधिलाई थप प्रोत्साहन पुग्ने भलिबल संघका अध्यक्ष खड्काले बताए ।का छन् ।

कार्यक्रममा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, ब्याडमिन्टन संघका केन्द्रीय सचिब जगत बहादुर खड्का, खेलकुद समितिका पदाधिकारी, भलिबल संघका पदाधिकारी लगायत खेलाडीहरूकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय