सिलगढी/तीन महिने ब्युटिपार्लर सम्वन्धी तालिमको दिपायल सिलगढी नगरपालिका डाेटीकी उप-प्रमुख कलावती महर साउँदले उद्घाटन गरेकी छन् ।

दिपायल सिलगढी नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयकाे संयुक्त आयाेजनामा संचालित ३ महिने ब्युटिपार्लर सम्वन्धी तालिमको उप-प्रमुखले महरले बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन् ।

घरेलु तथा साना उद्योग राजपुर डाेटी र दिपायल सिलगढी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० स्विकृत बजेट बाट संचालन गर्ने गरि तालिम ३ महिना सम्म सिलगढीमा संचालन गरिने हाे ।

यस्ता विभिन्न तालिमले जीवनमा सहजता देखाउछ र जीविकोपार्जनमा सुधार ल्याउनुका साथै आत्मनिर्भर बनाउने कार्यक्रमकाे अध्यक्षता ग्रहण गरेकी नगर उप-प्रमुख कलावती महर साउँदले बताइन । तालिम पश्चात् सहभागीहरूले व्यवसायीक रूपमा काम गरे नगरले समे सहयाेग गर्ने उप-प्रमुखले बताइन ।

हामिले बिभिन्न निकाय संग यस्तै सिपमुलक तालिम सहकार्य गर्दै संचालन गर्ने गरेका छाैं, अधिकांश व्यक्ति तालिम प्राप्त गरेर घरमा थन्किने गर्दछन् ।, तर तपाईंहरूले याे तीन महिना सहि सदुपयाेग गरी व्यवसायीक रूपमा अगाडि बढ्नमा घरेलु तथा साना उद्योग कार्यालय राजपुरका कार्यालय प्रमुख दिपेन्द्र शाहाले सहभागीहरुलाई अनुरोध गरेका थए ।

अमिता गुरुङ प्रशिक्षक रहने गरी ब्युटिपार्लर सम्वन्धी ३ महिने तालिम दिपायल सिलगढी नगरपालिका बिभिन्न वडाका १० जना महिला तथा युवती सहभागिता रहेकाे तालिम माघ २६ गते देखि बैशाख २५ गतेसम्म संचालनमा रहने दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलवहादुर महाराले जानकारी दिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय