बैशाख- ८,
सिलगढी/सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र डाेटीले हिंसा प्रभावित महिलाहरूलाई व्यवसायी बाख्रा पालन सम्बन्धि तालिम संचालन गरेकाे छ ।

सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत साथी संस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा युएनएफपिएको आर्थिक सहयोगमा सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा तालिम संचालन भइरहेको छ ।

साेमबारदेखि सुरु भएको तालिम ७ दिनसम्म संचालन हुने सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रका प्रमुख एवं मनोसामाजिक परामर्शदाता बन्दना बमले जानकारी दिइन ।

‘हिंसा प्रभावित महिलाहरुको आर्थिक सशक्तीकरण गर्न र आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।’, बलमे भनिन्, ‘तालिममा २४ जना महिलाहरुको सहभागीता रहेको छ ।’

तालिमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले गरेका थिए । प्रमुख सिंहले हाम्रो समाजमा आर्थिक रूपमा सक्षम नभएसम्म महिलाहरू हिंसामा परिरहने भएकाले तपाईंहरू यस तालिमपश्चात आर्थिक उन्नतिमा लाग्नु हुन्छ भन्ने विश्वास व्यक्त गरे । तालिमलाई उपलब्धिमुलुक बनाउन आग्रह गरे ।

उद्धाटन कार्यक्रममा बाेल्दै दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर साउँदले महिला दिदिबहिनीहरूले आत्मनिर्भर भएर बस्न सक्नु पर्ने बताइन ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय