गणेश मौनी,
डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका अति बिपन्न दलित र एकल महिलाहरुलाई न्यायो कपडा (कम्बल) बितरण गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा तय गरेको महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत अति बिपन्न दलित र एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले बताईन् ।

आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई केही राहात हुनुका साथै एक आपसमा आत्मीयता बढोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको उपाध्यक्ष रोकायाले बताईन् ।

शुक्रबारदेखि सुरु गरेको महिलाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गगत वडा नम्बर १ का ५० जना महिलाहरुलाई, वडा नम्बर ३ का ४१ जना र वडा नम्बर ४ का ४० जना महिलाहरुलाई वितरण गरेको समेत बताइएकाे छ ।

अति बिपन्न, आर्थिक अवस्था कमजोर भएका, एकल, दलित महिलाहरुलाई वितरण गर्ने गरेको कार्यक्रममा पालिकाका अन्य वितरण गर्न बाँकी रहेका सबै वडाका महिलाहरुलाई वितरण गरिने कार्यक्रम रहेको समेत उपाध्याक्ष रोकायाले बताईन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय