सिलगढी/डोटीमा संचालन गरिएको महिलाहरुका लागि प्रजनन् स्वास्थ सम्बन्धि एकिकृत नि:शुल्क घुम्ती शिबिरमा ४ सय ६९ जना महिलाले सेवा लिएका छन् ।

शिखर नगरपालिकाको आयोजना तथा परिवार नियोजन संघ डोटी शाखाको प्राबिधिक सहयोगमा विभिन्न मितिमा गरिएको निशुल्क घुम्ती शिबिरमा सेवा लिएको हो।

शिखर नगरपालिकाको कपल्लेकी स्वास्थ चौकी, मुडेगाउँ स्वास्थ चौकी, आधारभुत स्वास्थ सेवा केन्द्र छडिमाण्डौ, मुडभरा स्वास्थ चौकी, तिजाली स्वास्थ चौकी, दानकोट स्वास्थ चौकी, लाटामाण्डौ स्वास्थ चौकी, बनलेक स्वास्थ चौकी, बारपाटा स्वास्थ चौकी र आधारभुत स्वास्थ सेवा केन्द्र गोपघाटमा शिबिर सञ्चालन गरिएको शिखर नगरपालिका स्वास्थ शाखा प्रमुख हरिश शाहले बताए ।

विभिन्न स्वास्थ चौकीबाट दिइएको शिबिरबाट महिलाहरूको पाठेघरको मुखको क्यान्सर परिक्षण २ सय छब्बीस जना महिला, रिग प्रेसरी सेवा बीस जना, गर्भवती महिलालाई भिडियो एक्सरे सेवा एक सय नौ जना, यौन रोग उपचार तथा परामर्श सेवा ३१ जना, इम्पालट सेवा ३५ जना, कपर्टी सेवा ६ जना र पाठेघर खसेका पहिलो, दोस्रो र तेस्रो डिग्रीको ४३ जनाले सेवा लिएको परिवार नियोजन संघ डोटी शाखाका प्रमुख हरिश श्रेष्ठले बताए ।

महिलाहरूको समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा स्थानीय तहसंग समन्वय गरेर महिलाहरुका लागि प्रजनन् स्वास्थ सम्बन्धि एकिकृत नि:शुल्क घुम्ती शिबिर सञ्चालन गरिने परिवार नियोजन संघ डोटीका सभापति प्रेमा श्रेष्ठले बताइन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय