गणेश मौनी
सिलगढी : डोटीको पूर्बीचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले पूर्बीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका ९४ जना बालबालिका र २ जना सुत्केरी महिलालाई सोमबार सहयोग गरेको हो ।

बढ्दै गएको चिसोबाट बालवालिका प्रभावित नबनु भन्ने उद्धेश्यले जिल्ला विपत बयवस्थापन समिति, पूर्बीचौकी गाँउपालिका र वडा कार्यालयको समन्यमा न्यानो कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रममा बोल्दै पूर्बीचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपती खड्काले चिसो समयमा युनिसेफ नेपाल र बास नेपालले न्यानो कपडा बितरण गर्दा प्रभावित बालवालिकालाई ठुलो राहत पुगेको बताइन । भूकम्प प्रभावित क्षेत्रका मानिसहरु अहिले पनि टेन्टमा बसिरहेका छन, अब यस्तै प्रकारका महिलाहरुका लागि न्यानो कपडा सहयोगको समेत उनले अपिल गरेकी छन् ।

न्यानो कपडा वितरण कार्यक्रममा पूर्बीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपती खड्का, वडा सदस्य भिम बहादुर खड्का, बास नेपालका कार्यक्रम संयोजक हेमराज भट्ट, सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजारा, बासका प्रदेश सचिब तथा पत्रकार गणेश मौनी, बासका कार्यक्रम अधिकृत शर्मिला थापा, मनोसामाजिक कार्यकर्ता सरिता कठायत, तुल्सी वली को सहभागिता रहेको थियो ।

बास नेपालले कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण तथा लैगिक हिंसा न्यूनिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय