गणेश मौनी
डोटी : पढाई शिबिर सहजकर्ताहरुका लागि पढाई शिबिर र अभिभावकीय सचेतना सम्बन्धी दुई दिने पुनर्ताजकी तालिम शुक्रबार दिपायलमा सम्पन्न भएको छ ।

वर्ल्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्रले तालिमकाे आयोजना गरेको थियो । सिकाईलाई थप गुणस्तरीय बनाउनका साथै विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षामा समाबेश गराउन पढाई शिबिरले सहयोग पुर्याएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताएका छन् ।

दुई दिनसम्म संचालन भएको तालिममा पढाई शिबिरका चरणहरु, पढाई शिबिरको अभ्यास, अभिभावक सचेतनाका चरण र पढाई शिबिर दिगोपना र प्रभावकारीता लगाएका विषय बस्तुको बारेमा छलफल गरेको समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना संयोजक दिनेश बमले बताए ।

दुई दिन सम्म सचालन भएको तालिममा डोटीको दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, आर्दश गाउँपालिका र सायल गाउँपालिकाका ९२ जना पढाई शिबिर सहजकर्ताको सहभागिता रहेको थियो ।

पढाई शिबिर कक्षा डोटीका चार वटा स्थानिय तहका ९२ वटा स्थानमा प्रत्येक शनिबार दैनिक साढे १ घण्टा संचालन हुने गर्दछ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय