• सिलगढी : डाेटीमा मतगणना सुरू भएकाे छ । बेलुका ५ बजेदेखि मतगणना सुरू हुने भनिएपनि सामान्य विवादका कारण ढीलाे हुन गएकाे मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए । मतगणना बेलुकी ७ बजेदेखि सुरू भएकाे हाे ।

सुरूमा प्रतिनिधि सभा सदस्यका मतपत्र गणना हुँदैछ । बडिकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडी स्थित शिबजी मावि र स्वास्थ्य चाैकीमा रहेकाे मतदान केन्द्रका मतपेटिका खाेलिएकाे छ । सुरूमा दुइवटै मतपेटिकाकाे एक हजार दुई सय ५४ मत गणना गर्न थालिएकाे छ ।

मतगणना स्थल जिल्ला अदालतमा रहेकाे छ । प्रतिनिधि सभा, प्रदेश सभा ‘क’ र ‘ख’ काे छुट्टाछुट्टै मतगणना हुने भएकाले मतगणना स्थल तीनवटा बनाइएकाे छ ।

प्रतिनिधि सभा सदस्यकाे लागि लाेकतान्त्रिक बाम गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगर, नेकपा एमालेबाट गाैरी वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशब बलायर, राप्रपाका अंकबहादुर खड्का र स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्का रहेका छन् ।

डाेटीमा जम्मा मतदाता एक लाख २४ हजार आठ सय ७० रहेका छन् । जसमा 64 हजार ५८ मत खसेका छन् । खसेकामा महिला मतदाता ३६ हजार छ सय एक र पुरूष मतदाता २७ हजार चार सय ५७ रहेका छन् । डाेटीमा जम्मा ५१.१७ प्रतिशत मत खसेकाे हाे । डाेटीमा एक प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय