बन्दना बम, डोटी- नेपाली काँग्रेस डाेटीका पार्टी सभापति तथा प्रदेश सभा ‘क’ का गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहले मंसिर ४ को निर्वाचन जीतेपछि डाेटीको समग्र विकास, समुदायको अधिकार स्थापित गर्ने कुरामा पछि नहट्ने बताएका छन् ।

सोमवार दिपायल सिलगढी नगरपालिकाको लडागडा लगायतका ठाउँमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् ।
संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक हुने सिंहले बताएका छन्।
प्रदेश सभा ‘क’ का उम्मेदवार सिंहले जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
सभापति सिंहले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनु पर्ने बताए ।
उनले भने, ‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुत रूपमा अगाडि बढ्ने छाैं ।’
कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रशिस महरा,प्रदेश समानुपातिक उम्मेदवार कुमार सिं टेलर , नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार गीता शोप नेपाली, पूर्णराज जोशी लगायत लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय