आजबाट मुख्य राजमार्ग अन्तर्गत रडुवामा समेत अवरुद्ध,

डाेटी/चार दिनदेखिकाे अविरल बर्षाका कारण डाेटीका ग्रामीण भेगका सबै सडकहरू बन्द रहेका छन् । १९ गते रातिदेखिकाे लगातारको बर्षाका कारण आवतजावतमा समस्या हुनुका साथै ग्रामीण भेगका सडककाे ठाउँठाउँमा पहिराे जाँदा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

शनिवार दिउँसाेदेखि केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराकाे रडुवामा पहिराे जाँदा मुख्य सडक अबरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका इन्सपेक्टर देवेन्द्र जाेशीले जानकारी दिए ।

लगातारकाे बर्षाका कारण जनजीजनमा समेत प्रभावित पारेकाे छ । बर्षाका कारण पाकेकाे धान बाली भित्र्याउन नपाउँदा किसान मार्कामा परेका छन् । अधिकांश किसानका काटेका धानबाली खेतमै कुहिन थालेका छन् ।

बर्षाका कारण सेती नदिकाे सतह बढ्दै गइरहेकाले नदि छेउछाउका बस्तीलाई समेत जाेखिम बढ्दैगइरहेकाे छ । प्राकृतिक प्रकाेपबाट आउने क्षतिबाट बच्न सर्बसाधारण सबैलाई सचेत रहन प्रशासन लगायत स्थानीय निकायले आग्रह गर्दै आइरहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय