धनबहादुर बाेहरा,
सिलगढी/सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ काे बिजेता कैलालीकाे टिम भएकाे छ भने उपबिजेता भैरव प्रसाद गणकाे टिम भएकाे छ । साेमबार भएकाे कैलाली र भैरव प्रसाद गणकाे फाइनल खेलमा कैलालीले उपाधि जित्न सफल भएकाे हाे ।

कैलालीकाे टिमले शुन्यका बिरूद्ध २ गाेल हान्दै बिजेता भएकाे हाे । बिजेता भएसंगै कैलालीले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेताले ५० हजार नगद तथा ट्रफि, प्रमाणपत्र पाएकाे छ ।

असाेज ८ गतेदेखि १० गतेसम्म संचालन भएकाे गाेल्डकप फुटबल प्रतियोगितामा ६ वटा टिम सहभागी भएका थिए । पहिलाे सेमिफाइनलमा डाेटीकाे टिमलाई हराउँदै भैरव गणकाे टिम फाइनलमा पुगेकाे थियाे भने दाेस्राे सेमिफाइनलमा लैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएकाे थियाे ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा संचालन भएकाे गाेल्डकप फुटबल प्रतियाेगितामा उत्कृष्ट खेलाडीकाे उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् ।

प्रतियोगितामा कैलाली, डाेटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डाेटी, भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय