सिलगढी/डोटीमा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर-३ घाङ्गलकी ३० वर्षीया विस्ना देवी रोक्कामगरको हेलिकप्टरबाट उद्धार गरिएको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले जानकारी दिए।

सुत्केरीपछि रक्तस्राव हुँदा थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइन हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउद, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह, डोटीस्थित नेपाली सेनाको भैरव प्रसाद गणको पहलमा उनको उद्धार गरिएको हो।

गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा भर्ना भएकी मगरको मृत शिशु जन्मिएलगत्तै अत्यधिक रक्तश्राव भै स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा थप उपचारका लागि सुर्खेत लगिएको बडिकेदार गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरीलाई विभिन्न समयमा नेपाली नेपाली सेनाको हवाई सेवाद्वारा उद्धार गर्ने गरिएको छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय