डोटी/डोटीमा कक्षा १२ का विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बडीकेदार गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूलाई पहिलो चरणमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

कोभिड संक्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटीका विद्यालयहरू क्रमिक रूपमा खुल्न थालेपछि गाउँपालिकाले विद्यार्थीलाई खोप लगाएको हो ।गाउँपालिकाले वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत विद्यार्थीहरूलाई उक्त खोप लगाई पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिए ।

उक्त कार्यक्रममम कक्षा १२ अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको उनले जानकारी दिए । जिल्लामा कक्ष १२ अध्ययनरत विद्यार्थीलाई कोभिड विरुद्धको खोपलगाउने बडीकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दको भनाइ छ । ‘कोभिड संक्रमण त्रासका कारण विद्यालय बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेको अवस्था छ । यस्तो अवस्थामा विद्यार्थीहरूलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन सुरु गरेका हौं,’ उनले भने, ‘क्रमशः पुरै पालिकाका विद्यार्थीहरूलाई खोप लगाउने छौं ।’

 

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय