सिलेट खबर/अभिनेत्री ऋचा शर्माले आमा बनेपछि एकाएक परिपक्व भएको आभास भइरहेको बताएकी छिन् । उनले बिहीबार श्रीमान् र छोरासँगको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लामो मनकोे भावना व्यक्त गरेकी हुन् । जहाँ उनले आमा हुँदाको खुसी शेयर गरेकी छिन् ।

‘हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभाष भइरहेको छ’ उनले लेखेकी छिन ‘सोच्दा पनि पृथ्वी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूणर् र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन् ।’

उनले आमाले झै माया गर्ने सासुआमा, बुवा झै आशिष दिने ससुरा बुवा, मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथीसंगै आफ्नो सन्तानको आगमनमा आफू जत्तिको धनी ब्यक्ति कोही छैन जस्तो लागिरहेको उल्लेख गरेकी छिन् ।

उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकूँ भन्ने लोभ रहेको बताएकी छिन् । उनले छोराको नाम आभ्यान राखेको समेत जानकारी दिएकी छिन् । ऋचाले बुधबार बिहान नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । नायिका ऋचा शर्माले डेढ वर्ष अगाडि दीपेक्ष विक्रम राणासँग बिहे गरेकी थिइन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय