डोटी/कारागार कार्यालय डोटीका प्रमुख लालबहादुर बोगटी सम्मानित भएका छन् । निजामती कर्मचारी दिवसको अवसरमा कारागार व्यवस्थापन विभागले प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गरेको छ ।

कारागार व्यवस्थापन विभागले प्रत्येक वर्ष उत्कृष्ट तथा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान दिने गरेको छ । बोगटी कारागारको प्रमुख भएपछि सुधारका काम भएको र राम्रो व्यवस्थापन गरेको भन्दै सम्मान गरेको कारागार विभागले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशबाट सम्मानित हुनेमा बोगटी एक जना मात्रै हुन ।

बोगटी सहित ९ कर्मचारीलाई सम्मान र  दुई जना उत्कृष्ट कर्मचारीको पुरस्कार वितरण गरेको हो । कारागार व्यवस्थापन विभागले गरेको सम्मानले आफ्नो काम गर्ने हौसलामा वृद्धि भएको र गरेको कामको मूल्याङ्कन गरेको लागेको बोगटीले बताउनु भएको छ ।

 

 

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय