काठमाडौं/कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाई‌ भने आफ्नो हिट गीत ‘सम्झिनी, पानी छम्किनी’को नाममा चलचित्र नै बनाउने तयारी गरेका छन् ।

करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा बढीले हेरिसकेका छन् । यसअघि यो गीतको पहिलो भाग पनि हिट भएको थियो ।

गीत हिट भएपछि गायक चौलागाँइले चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रलाई निर्देशक विक्रम स्वारले निर्देशन गर्ने भएको छ । गायक चौलागाँईले भने- ‘दर्शकले यो गीतलाई निक्कै मन पराउनुभयो । सम्झिनी पानी छम्किने भन्ने लय दर्शकको मुखमा झुन्डिएको छ । यसैले, अब हामीले यही नाममा चलचित्र बनाउने तयारी गरेका हौं । अहिले चलचित्रको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ ।’

सम्राटका अनुसार, यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिनेछ । म्यूजिक भिडियो मेकिङमा समेत कुनै संझौता नगर्ने सम्राटले चलचित्रमा पनि मल्टिस्टारर कलाकार लिने बताएका छन् ।कोरोना कहर कम भएर छायांकनका लागि अनुमति पाएपछि चलचित्रको कामलाई अझै तीव्रता दिने उनको भनाइ छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय