१. तलकामध्ये कुनचाही निम्न माध्यमिक शिक्षाको उद्देश्य हो ?
(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्य जीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मक प्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूणर् आचरणको विकास गर्नु ।
२. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं
३. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
(क) ३+४+३+२ (ख) ५+३+२+२
(ग) ३+५+२+२ (घ) २+३+५+२
४. रा.शि.प.यो. २०२८-३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन् ?
(क) कक्षा ५-८ (ख) कक्षा ६-७
(ग) कक्षा ४-७ (घ) कक्षा ४-८
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पुर्याउने लक्ष्य राखेको छ ?
(क) ४५% (ख) ५०%
(ग) ५५% (घ) ६०%
६. सबैको लागि शिक्षा कार्यक्रम (२००४-२००९) मा कतिवटा कार्यक्रम अंगहरु (एचयनचबm ऋयmउयलभलतक) छन् ?
(क) ४ (ख) ५
(ग) ६ (घ) ७
७. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्न माध्यमिक तहको सहजै देखिने भर्ना दर कति प्रतिशत पुराउने अनुमान गरेको छ ?
(क) ६३ (ख) ६४
(ग) ६५ (घ) ६६
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्न माध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको छ ?
(क) ४-७ कक्षा (ख) ७-८ कक्षा
(ग) ५-८ कक्षा (घ) ६-८ कक्षा
९. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहा पाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
(क) वस्तुगत परीक्षा (ख) अन्तर्वार्ता
(ग) रुजु सूची (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०. किशोरावस्थाका बालबालिकामा निम्न मध्ये कुन विशेषता पाइन्न ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) दोधारको अवस्था (घ) समूह निर्मणको अवस्था
११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको छ ?
(क) १३ (ख) २३
(ग) २१ (घ) १२
१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन र नेपालको अन्तरिम संविधान २०६३ मा छ ?
(क) सम्पत्तिको हक (ख) बालबालिकाको हक
(ग) धर्म सम्बन्धी हक (घ) देश निकााल विरुद्धको हक
१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
(क) २+१३+१६+२०+२४ (ख) २+१३+१५+२०+२५
(ग) २+१३+१६+१९+२५ (घ) २+९+१६+२३+२५
१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयता भंग गरेमा कस्तो सजाय गरिन्छ ?
(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजा
१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?
(क) सम्बन्धित को.ले.नि.का.बाट (ख) सम्बन्धित जि.शि.का.बाट
(ग) महालेखा नियन्त्रक कार्यालयबाट (घ) महालेखा परीक्षकको विभागबाट
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमा तलका मध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(ग) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?
(क) एकमुष्ट १५ हजार (ख) एकमुष्ट २० हजार
(ग) एकमुष्ट २५ हजार (घ) एकमुष्ट ३० हजार
१८. शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कति वर्षसम्म काम गर्नुपर्ने प्रावधान छ ?
(क) ३ वर्ष (ख) ४ वर्ष
(ग) ५ वर्ष (घ) ६ वर्ष
१९. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचार संहितामा निम्न मध्ये कुन उल्लेख गरिएको छैन ?
(क) आफुलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने
(ख) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
(ग) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने
(घ) आज्ञाकारी, अनुशासन, सदभावना, सहयोग, सदाचार सहानुभूती, धैर्यता र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने ।
२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा अन्तर्वर्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रकाशा गर्नुपर्छ ?
(क) ३ (ख) ४
(ग) ५ (घ) ६
उत्तरहरु ः
१. ग २. घ ३. ख ४. ग ५. ख ६. ग ७. ग ८. घ ९. घ १०. घ ११. ग १२. ख १३. क १४. ग १५. घ १६. ख १७. ख १८. ग १९. ख २०. ग

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय