दिपायल/रास्वपा डाेटीकाे जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । साेमबार सम्पन्न अधिवेशनले पुन: सभापतिमा केशब बलायरलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले बलायरको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जिल्ला कार्यसमितिको उप-सभापतिमा धनबहादुर बोहरा, सचिवमा विष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका हुन् ।

त्यस्तै सदस्यहरूमा मोहना साउद, टेक बोगटी, इन्द्र खड्का, खिम बहादुर बिठाडी, लाल भूल, केशव परियार, कविराज खत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

यसअघि जिल्लाका ९ वटै पालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो ।

नयाँ नेतृत्वले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा पार्टीको गतिविधिलाई जिल्लाभर थप प्रभावकारी बनाउने नवनिर्वाचित सभापति बलायरले बताएका छन् । यसअघि पनि रास्वपा डाेटीकाे सभापति बलायरनै थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय