शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो

  • बि.स. २०६२

माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको ?  

  • २३ भाषाका विषय

अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?  

  • ६ बर्ष देखि ८ बर्ष सम्म

नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो

  • सन् १९८०

मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषाको पठ्यभार कति हो ?

निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो ?

  • कक्षाकार्य

शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो

  • २०५५/१०/०१

नेपाल को संविधान २०७२ अनुसार अनुसूची  मा केको व्यवस्था ?

  • प्रदेशको अधिकार को सुची

राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो ?

  • उच्च माध्यमिक शिक्षा

गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?

  • ३ महिना को एकपटक

शिक्षा दिवश २०७२ नारा के रहेको थियो ?

  • “दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था

नेपालको सबैभन्दा पुरानो मावि कुन हो ?

  • भानु मावि

दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ?

  • बि.स १९४८

त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ?

  • बि.स १९७५ भाद्र, २७

शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ?

  • ४२

बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी द्दितिय श्रेणीमा उत्तीर्ण भएका थिए ?

  • १० जना

बिसं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ?

  • २८०

त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन ?

  • गरूडध्वज राना

ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ?

  • ४ घण्टा

गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन ?

  • राममणि आदी

संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन ?

  • हेमराज पाण्डे

आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो ?

  • बि.स २००४/०२/१०

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो ?

  • बि.स २०६६-०७-१३

कार्यान्वयन नभयको संबिधान कुन हो ?

  • नेपाल सरकार वैधानिक कानुन -२००४

बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ?

  • ०.७%

राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ?

  • निजामति प्रथमा

नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो ?

  • दरबार हाइस्कुल

विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो ?

  • बि.स. २०५४-१२-२६

स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ?    

  • बि.सं. २०६५-०५-१५

NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो ?

  • बि.सं. २०५२

शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो ?

  • बि.सं २०७२-१२-०३

सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो ?

  • सन 2015 May, 19-22

शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको ?

  • ८ वटा

ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ ?

  • ३.६

नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो ?

  • बि.सं २०५४

सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?

  • ५ जिल्ला

UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ?

  • बि.सं २०१०

शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन ?

  • २९ वटा

अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ?

  • बि.सं २०५६

तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको ?

  • ९५%

एलिजाबेथ बिहर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको ?

  • ३ चरण

बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?

  • ३.९%

विशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन ?

  • ११ जना

SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?

  • ३ जिल्लामा

सेति परियोजना कहिले लागु गरियो ?

  • बि.सं २०३८ [१९८१]

EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको थियो ?

  • १००%

EFA [2001-2015] कार्यक्रमले कति सुचक तय गरेको थियो ?

  • १८ वटा

NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन ?

  • १२ वटा

NEC -2049 को गठन कहिले भयो ?

  • बि.सं २०४७-११-१४

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय