गणेश बहादुर मौनी
बडीकेदार, असार २२,
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासि करेन्ट प्रवाह हुँदा सात वटा बाख्रा मरेका छन् ।

गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासि जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीम बहादुर साउद र भगिराम साउँदका सात वटा बाख्राको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

वर्षाको समयमा बिद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने केही समयमा अगाडी वडा नम्बर ४ मान्नाकापडीमा गोरुको मृत्यु भएको थियो, आज बाख्रा मरेका छन् भोलीका दिनमा मानवीय क्षति नहोस् भन्ने हेतुले करेन्ट प्रवाह र चुहावटको अवस्थाको परीक्षण गर्न आवश्यक रहको समेत बताए । यसमा बिजुली बिस्तार तथा निमार्ण कम्पनी र विद्युत् कार्यालयले समयमै विशेष ध्यान दिन आवश्यक रहको समेत बताए ।

केही महिना अगाडी बडीकेदार गाउँपालिका वडा नम्बर ४ मा पनि पोल नजिक एक गोरुलाई करेन्ट लागेर मृत्यु भएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय