डाेटी, जेठ-२०,
डोटीमा दिवा खाजा कार्यक्रम स्थानीय उत्पादनसंग जाेड्ने तयारी भइरहेकाे छ । नीय उत्पादनको प्रवर्द्धनसँगै विद्यालयमा पोषणयुक्त खाजा व्यवस्था गर्नका लागि सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानिय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको प्रभावकारिता, दिगोपनाका सम्भावना र कार्यान्वयनको मोडालिटीबारे गहन छलफल गरिएको छ।










