चैत- ५,
सिलगढी/डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

मङ्गलवार सम्पन्न भएको निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानल विजयी भएको हो । विजयी राणाले २२१ मत प्राप्त गरेका छन् भने राणाका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० र अर्का उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरेका छन् ।

सचिवमा २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल क्रान्तिकारी/समाजवादीका हरिस बोगटीले ११० र अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।

त्यस्तै सदस्यहरूमा रबिन्द्र भण्डारी (२१३), हरिस साउद (२२९), उषा धामी (२२१), धर्म सीँ बम (२२०) र पुष्कर बोहरा (२१८) विजयी भएका छन् ।

त्यसैगरी समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले २२० मत ल्याएकाे छ भने अनेरास्ववियुले १०१ मत ल्याएकाे छ । अखिल क्रान्तिकारीले ७४ मत ल्याउँदा अखिल समाजवादीले १६ मत पाएकाे छ ।

डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय