डाेटी, माघ- १३,
डोटीमा एक युवककाे धारिलो हतियार (खुँडा) प्रयाेग गरि मृत्युु भएकाे छ ।

सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले मादक पदार्थ पदार्थ प्रयाेग गरि आइतबार बिहानै २ बजेतिर धारीलो हतियार (खुँडा) प्रयोग गरी आफ्नै हत्या गरेको घटना बाहिरिएको हो ।

शनिबार आफ्नै छोरीको उपचार गर्न भनि घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक पदमा कार्यरत छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी धारीलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भनि चालक छत्र खड्काले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाए लगत्तै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय