डाेटी, मंसिर १३,
लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे अवसरमा डाेटीकाे मुख्य बजार पिपल्लामा सडक नाटक देखाइएको छ ।

दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा गरिएकाे कार्यक्रममा युएनएफपिएको आर्थिक सहयोग साथी सस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना र सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत डोटी जिल्लामा संचालनमा रहेकाे सेफ हाउस लगायतका संघ संस्थाहरूले सडक नाटक देखाएका हुन् ।

आम नागरिकलाई जनचेतना जगाउने उद्देश्यले लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान अन्तरगत सडक नाटक देखाइएको बताइएकाे छ ।

विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्ने र त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने सन्देश नाटकले दिएकाे सेफ हाउस डाेटीका प्रमुख एवं मनाेविमर्शकर्ता बन्दना बमले जानकारी दिइन ।

हामी सबैकाे प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ मंसिर १० गतेदेखि १६ दिने अभियान संचालनमा रहेकाे छ ।

अभियान कार्यक्रम विभिन्न र्याली, देउडा कार्यक्रम लगायत विभिन्न किसिमका कार्यक्रम गरी संचालन हुँदै आएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय