गणेश मौनी,
डोटी/आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन डोटी जिल्लामा शान्तमय वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।

नियमित, ग्रेडबृद्धि र प्राविधिक धार गरी जम्मा ३ हजार २ सय २८ जना परीक्षार्थी संख्या रहेको डोटीमा ४८ जना विद्यार्थी अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्राविधिक सहायक पदम बहादुर साउँदले बताएका छन् ।

डोटीमा नियमित तर्फ एक हजार चार सय ९८ जना छात्र, एक हजार पाँच सय ८९ जना छात्रा गरी जम्मा तिन हजार ८७ जना उपस्थित रहेका छन् भने छात्र १८ जना र छात्रा २१ जना गरी ३९ जना बिद्यार्थीहरु अनुपस्थित रहेको जनाइएको छ ।

त्यस्तै ग्रेटबृद्धि तर्फ ८ छात्र ३० छात्रा गरी जम्मा ३८ जना उपस्थिति रहेका छन् भने १ छात्र र ७ छात्रा गरी ८ जना अनुपस्थित रहेको जनाइएको छ । त्यस्तै प्राविधिक घार तर्फ पनि एक जना छात्र अनुपस्थित भएका छन् । प्राविधिक धार तर्फ ८४ छात्र ५६ छात्रा गरी एक सय ४० जना उपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई का प्रास साउँदले बताए ।

१२ वटा परीक्षा केन्द्र रहेको डोटी जिल्लामा परीक्षाको पहिलो दिन शान्त मय वातावरणमा परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन स्थानीय सरकार आम सरोकारवाला निकायहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न शिक्षा विकास तथा समन्वय इकाई डोले आग्रह गरेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय