भुमिराजमाण्डाैं/केआईसिंह गाउँपालिका वडा नम्बर ७ मा मंगलबार एक कार्यक्रमका बिच झाेलुङ्गे पुलको उद्घाटन गरिएको छ । केआईसिंह गाउँपालिका वडा नम्बर ७ भुमिराजमाण्डाैं र शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी जोड्ने उक्त पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गर्नु भएको छ ।

सलेनिगाडमा रहेको पुलको लम्बाई एक सय १८ मिटर रहेको वडा अध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनु भयो । जम्मा रकम रु. ६३ लाख ३७ हजार आठ सय १७ लागतमा सम्पन्न भएको कार्की सेरा दुनुरे झाेलुङ्गे पुल निर्माण आयोजनामा केआईसिंह गाउँपालिका, केदार ग्रामिण विकास समाज नेपाल, हेल्बटास लगायतको प्राविधिक तथा आर्थिक सहयोग रहेको बताइएको छ ।

पुलको उद्घाटन गर्दै पालिकाका अध्यक्ष शाहीले पुलले स्थानीयबासीहरुलाई आवतजावत गर्न सहज हुने र सबैको सहयोगमा विकास निर्माण कार्य सम्भव रहेकाले सबैको हातेमालोबाट अगाडि बढ्न सकिने बताउनु भयो ।

पुलबाट जम्मा एक सय १२ घरधुरी लाभान्वित हुने बताइएकाे छ । पुलकाे शिलान्यास तत्कालिन वडा अध्यक्ष हर्क बहादुर बिष्टकाे पालामा २०७८ फागुन १६ गते भएकाे थियाे ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय