धनबहादुर बोहरा
डोटी, चैत ११
आजपनि डोटीमा माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । शनिवार भएको घटना सेलाउन नपाउँदै घर पोत्ने माटो खन्ने क्रममा आईतवार थप एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आज दिउँसो करिब ३ बजेतिर माटो खन्ने क्रममा पुरिएर आदर्श गाउँपालिका–२ कुचेडाकी ६० वर्षीय भागादेवी ओझाको मृत्यु भएको हो ।

माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिंदा ओझाको मृत्यु भएको हो । उहाँसँगै माटोमा पुरिनुभएकी ५० वर्षीय पार्वती खड्काको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

हिजो शनिवार माटो खन्ने क्रममा शिखर नगरपालिका–९ की २१ वर्षीय निर्मला रोस्याराको मृत्यु भएको थियो । नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो तथा कमेरो माटो खन्ने क्रम बढ्दा यस्ता घटना हुन थालेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय