गणेश मौनी,
माघ १९/डोटीको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बिहीबार एक कार्यक्रमका बिच दुई कोठे उद्यम घरको शिलान्यास गरेकी छन् ।

उपाध्यक्ष रोकायाले आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालमा भवनको शिलान्यास गरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरिरहेको गरिबी निवारण को लागि लघु उघम विकास कार्यक्रम अन्तरगत उद्यम घरको निर्माण गरिन लागिएको उपाध्यक्ष रोकायाले बताइन् ।

महिला उद्यमीहरूलाई विभिन्न उद्यमहरू सञ्चालन गर्न सहजता होस भन्ने हेतुले महिलाहरूको साझा घरको रूपमा निर्माण गर्न लागिएको उद्यम घरमा महिलाहरूका लागि विभिन्न उद्यममूलक तालिमहरू सञ्चालन गर्न सहजता हुने उपाध्यक्ष रोकायाले बताइन् ।

पालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि सिलाई कटाई, होजियारी लगायतका विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेकोले आगामी दिनमा पनि त्यस्ता सिपमूलक तालिमहरूलाई निरन्तरता दिने उपाध्यक्ष रोकायाले बताइन् ।

पालिकाको ८ लाख लागतमा निर्माण हुन लागिएको उद्यम घर यस चालु आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने आदर्श गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय