सिलगढी/जनप्रतिनिधि र पार्टीका बिचमा सुमधुर सम्बन्ध हुर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत नेपाली कांग्रस डोटीले आयोजना गरेको ‘समुदायमा कांग्रेस अभियान’ कार्यक्रममा बोल्दै अभियानमा खटिनु भएका केन्द्रीय प्रतिनिधि समेत रहेका गिरीले सो कुरा बताएका हुन् । जनप्रतिनिधिहरुले पार्टीका कारण यहाँसम्म पुगेका हौं भन्ने महसुस गर्नु पर्ने र सोहि अनुरुप सम्बन्ध राम्रो बनाउनु पर्ने बताए ।

पार्टीका नेता कार्यकर्ताले गरेका कामका बिषयमा जनता माँझ बुझाउन नसक्नु समेत कांग्रेसको कमजोरी रहेकाले सच्याउँदै जानुपर्ने गिरीले बताए ।

प्रजातन्त्र र संबिधानको रक्षा गर्ने दल नेपाली कांग्रेस भएकाले सबै जनताको भावना बुझेर आफ्ना गतिबिधि संचालन गर्नुपर्ने उनले बताए ।

संगठन अनुशासनबाट चल्ने भएकाले सबै नेता तथा कार्यत्रर्ताहरुले अनुशासनका सात पार्टी संगठनमा लाग्नुपर्ने बताए । उनले भने– ‘संगठन भिडले चल्दैन ।’

सबै जनता माँझ पुगेर उनीहरुका सुखदुःख बुझ्न अभियान संचालन गरिएको उनले जानकारी दिए ।

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ भन्ने नाराका साथ सबै वटास्तरमा समेत संचालन हुने अभियान माघ २६ गतेसम्म संचालन हुनेछ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय