सिलगढी,
सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीका अध्यक्ष हेमराज जोशीले आफ्नो जन्मदिको अवसरमा उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हरि प्रसाद पन्तको स्मृतिमा रु. २५ हजार जम्मा गरी अक्षयकोषको स्थापना गरेका छन् ।

अक्षयकोषबाट विद्यालय, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सार्वजनिक शिक्षालाई राम्रो गर्न योगदान दिने शिक्षक, व्यवस्थापन समिति, सामाजिक संस्था वा व्यक्तिहरुलाई पुरस्कृत गरिने बताइएको छ । यस सम्बन्धि बिस्तृत रुपमा कार्यविधि निर्माण गरी थप काम अघि बढाइने बताइएको छ ।

स्व. पन्तले जिल्लाको शैक्षिक विकासमा पु¥याउनु भएको योगदान सम्झिदै कोष स्थापना गरिएको र यसबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत प्रोत्साहन स्वरुप सम्मान गर्न सकिने अध्यक्ष जोशीले बताए ।

अक्षयकोषमा संस्थाका पदाधिकारी, कर्मचारी लगायत अन्य शुभचिन्तकहरुले आफ्नो जन्मदिन वा कुनै उत्सब, दिवसको अवसरमा रकम जम्मा गर्न सक्ने बताइएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय