सिलगढी/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार मन्त्री बन्ने नितिमा चलिरहेको र मन्त्री बनेर सुरसार गर्ने नितिमा चलिरहेको बताए । नेकपा एमालेले संचालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा २०८० अन्तर्गत शुक्रबार डोटीको सिलगढीमा जनसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

अहिलेको सरकार निति बिहीन तरिकाले संचालन भइरहेको आरोप लगाउँदै, कसको नितिमा चलिरहेको छ भन्दै प्रश्न गरेका छन् । ‘सरकार काम गर्न नभइ मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो’, ओलीले भने, यो सरकार धेरै टिक्दैन, अब देश हामीलेनै बनाउने हो ।’

‘यो सरकार देशमा अराजकता, आतङ्कपूणर् क्रियाकलापको नितिमा चलिरहेको छ’, ओलीले भने, ‘गठबन्धनका नेताहरु देशका श्रोतहरु बाँढेर, मिलेर खानमा लागिरहेका छन् ।’

अध्यक्ष ओलीले अब पार्टीलाई समृद्धिकरण गरेर एकताबद्ध ढंगबाट अगाडि बढाउन सबै नेताहरुलाई आग्रह गरेका छन् । तत्कालीन अवस्थामा केही नेताहरुले दुई तिहाई बहुमतको सरकारलाई ढलाएर बहुलट्टीपना काम गरेको बताउँदै आगामी दिनमा एक भएर अगाडि बढ्न सबै नेताहरुलाई आग्रह गरेका छन् ।

ओलीले नेकपा एमाले विकास निर्माण र देशलाई समृद्धि तर्फ लैजान बनेको पार्टी रहेकाले सबैले यो अभियानमा लाग्न बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय