धन बहादुर बोहरा,
डोटी/डोटीका स्थानीय सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने भएका छन् । नौवटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहले विज्ञप्ति जारी गर्दै सहयोग गर्ने घोषणा गरेका छन् ।

डोटीको शिखर नगरपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र सायल गाउँपालिकाले दुई/दुई लाख सहयोग गर्ने भएका हुन् । जाजरकोट र रुकुमपश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा जम्मा हुने गरी एक/एक लाख रुपैयाँ दिने चारवटै पालिकाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

त्यसैगरी डोटी उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ डोटीले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने उद्देश्यले राहत संकलन अभियानै सञ्चालन गरेको छ । राहत संकलन अभियानबाट जे-जस्तो सहयोग संकलन हुन्छ सो संकलित सहयोग दुवै जिल्लाका भूकम्प प्रभावितलाई हस्तान्तरण गरिने बाणिज्य संघका अध्यक्ष बिक्रम साउँद (घटाल)ले जानकारी दिए ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका -१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा १५७ जनाको मृत्यु भएको छ भने करिब दुईसय जना घाइते भएका छन्।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय