nullदेशमा संबिधान संशोधनको माँग पटक पटक उठिरहेको बेला र संशोधनको माँग गर्दै बिभिन्न जातजातिको आन्दोल जारी रहेकै बेलामा अहिले प्रदेश ५ को राजधानी कहाँ हुने भन्ने बिषयमा आन्दा्ेलन शुरु भएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रदेश सभामा पेश गरेको राजधानीबारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन् ।

अहिले शंकर पोखरेलले आफू मुख्यमन्त्री भएको बेलामा विज्ञहरुको सल्लाहलाई पनि पन्छाइदिनुभयो त्यो ठिक हैन् बताउनु भयो ।

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव
दाङ राजधानी सार्ने प्रस्तावको बिरोध शुरु सरकारी गाडीमा तोडफोड
प्रदेश सभाले गठन गरेको समितिको प्रतिवेदनलाई पनि पन्छाएर मुख्यमन्त्रीले आफ्नै जिल्लामा राजधानी सार्ने जुन प्रस्ताव गर्नुभएको छ त्यो विल्कुलै अनुचित छ ।

शुक्रबार प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी दाँगको भाववाँगमा सार्ने प्रस्तावप्रति विरोध जनाउँदै अहिले नेपाली कांग्रेस रुपन्देही कडा आन्दोलन गर्दै ब्यापक प्रदर्शनमा लागेको छ । राजधानी सार्ने प्रस्ताव संसदमा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा प्रदर्शन गर्न जेटेका थिए ।

डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे
स्वास्थ्य कमजोर बोल्न सक्दैनन् डा. गोविन्द केसी
पुबर्् प्रधानमन्त्री स्व. शुशील कोइरालाको नेतृत्वमा जारी भएको संबिधान त्यस पछि नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको थियो ।

अहिले आएर नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने प्रयास भएको त्यसको विरुद्धमा सडक र सदन तताउने काँग्रेश रुपन्देहले जनाएको छ । राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

साथै कांग्रेसले आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । अहिले राजधानी सार्ने बिषयमा निर्णय गर्दा प्रदेशमा महामारीको बेलामा जनता आन्दोलित भएभने प्रदेश र संघिय सरकारले सम्हाल्न सक्दैन । यो उचित निर्णय पनि होइन । त्यसैले सरकारसँग यो निर्णय फिर्ता लिन नेपाली काँग्ेश रुपन्देहीले जोडदार माँग गरेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय