दिपायल/‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुल नाराका साथ डोटीमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा मोफसलमा पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मिन बमले दिवसको शुभकामना दिंदै यसै अवसरमा महासंघले चालेको पत्रकार शुद्धिकरण अभियानमा आजैदेखि सबैले लाग्नुपर्ने बताए । पत्रकारितालाई स्वच्छ, स्वस्थ र मर्यादित पेशा बनाउनका लागि हामी सबैको महत्वपूर्ण भूमिका हुनुपर्ने र डोटी शाखाले पनि शुद्धिकरण अभियानमा आजैदेखि लाग्नुपर्ने बमले बताए ।

मोफसल पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघ डोटी शाखाले स्थानीय संचारमाध्यम प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८९ जारी गरेको महासंघका अध्यक्ष मोहन शाहीले बताए । कार्यक्रममा बोल्दै कार्यविधि कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने र महासंघमा आबद्ध सदस्यहरुको शुद्धिकरणका लागि समेत सबैको हातेमालो रहने बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय