गणेश मौनी,
डोटी जिल्लाका स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक विकास शाखा संगको समन्वयात्मक बैठक आईतबार दिपायलमा सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय डोटीले आर्थिक बर्ष २०७९।०८० का लागि स्वीकृत बार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गर्न स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक विकास शाखा संगको समन्वयात्मक बैठकको आयोजना गरेको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् ।

कार्यक्रममा सामाजिक विकास कार्यालय मार्फत सम्पादित कार्यक्रमको बारेमा समिक्षा, कार्यक्रमको प्रभावकारिताको बारेमा छलफल हुनुका साथै नयाँ आर्थिक बर्षको लागि योजना छनोट गर्ने प्रक्रियाको विषयमा समेत छलफल भएको कार्यालय प्रमुख महराले बताए ।

बैठकमा डोटी जिल्ला स्थित स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । सामाजिक विकास कार्यालयले डोटी जिल्लामा स्थानीय तहहरुसंगको समन्वयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय