गणेश मौनी
सिलगढी/नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गर्ने र मौलिक कला संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले डोटीको सिलगढीमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सुदूरपश्चिम कला केन्द्र, डोटीले सिलगढी स्थित ईन्द्रचोकमा शनिबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

मौलिक कला संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नु आम नागरिकको दायित्व रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खड्काले डोटीमा थुप्रै ईतिहास बोकेका पर्यटकीय, धार्मिक एवं ऐतिहासिक स्थलहरु रहेका छन् तिनीहरुको संरक्षण गर्न स्थानीय सरकार पछि नहट्ने समेत बताएका छन् ।

लोप हुन लागेको डोटेली कला संस्कृतीको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण हुन सहयोग पुगोस् भन्ने हेतुले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम कला केन्द्र डोटीका अध्यक्ष प्रिन्स नेपालीले बताए ।

सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक संस्कृति झल्किने खालका हुड्केली, नेवार समुदायको लाखे नाचँ, पुतला नाच, डेउडा खेल, भुवा खेलहरु प्रर्दशन गरिएका थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय