सिलगढी/डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगितको बिषयलाई लिएर नेपाल बिद्यार्थी संघ डोटीले प्रमख जिल्ला अधिकारी कल्पना श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रप्रसाद धमलालाई कार्वाहीको माग गरेको छ ।

नेपाल बिद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिप्लब समुह निकट बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी) का बिद्यार्थीहरुले मतपेटीका तोडफोट गर्दा समेत निर्वाचनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी मुखदर्शक भएर बसेकाले निर्वाचन स्थगित हुनमा सुरक्षा प्रशासनको समेत मिलेमतो रहेको जनाएको छ ।

प्रेस विज्ञप्ति मार्फत मतपेटीका तोडफोड गर्ने अराजक व्यक्तिलाई कार्वाहीको समेत माग गरेको छ । विज्ञप्तिमा तत्कालै निर्वाचन अधिकृतले सबै बिद्यार्थी संगठनलाई बोलाएर छलफल गरी भोलिनै केही घण्टा भित्रै निर्वाचनको समय तोकि मतदान गर्ने व्यवस्था गरियोस् भनिएको छ । विज्ञप्तिमा क्याम्पस प्रमुखको राजीनामा समेत माग गरिएको छ ।

यदि सबै माग सम्बोधन नभए क्याम्पसमा लगाएको ताला समेत नखोल्ने र थप आन्दोलनका कार्यक्रम जारी राख्ने विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय