दिपायल/डाेटीका ६५ वटै वडाका वडाअध्यक्षकाे बैठकले विभिन्न निर्णयहरू गरेकाे छ ।

बैठकबाट सिलगढी स्थित जिल्ला अस्पतालमा ५ जना बिशेषज्ञ डाक्टर सहित आइसीयु सेवा संचालन गरि सुबिधासम्पन्न बनाउनका लागि पहल गर्ने निर्णय गरेकाे शिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक बाेगटीले जानकारी दिए ।

आइतबार बसेकाे बैठकबाट डाेटीकाे समग्र विकासका लागि पहल गर्न तदर्थ समिति गठन गरेकाे छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र खड्का संयाेजक रहने गरि १८ सदस्यीय समिति गठन गरेकाे समितिका प्रवक्ता शिखर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक बाेगटीले जानकारी दिए ।

समितिको सहसंयोजकमा जगत मल्ल, सदस्यहरूमा दीपक बोगटी, टेकराज भट्ट, नरेश मलासी, नवीन ओझा, अङ्क खड्का, बलबहादुर खड्का, दीपक साउद, जगत सिंह, भरत खड्का, लाल खडायत, कृष्ण बहादुर बम, जयलाल धामी, राम बोहरा, डम्बर बोहरा, स्याम बोगटी र पदम बोहरा रहेका छन् ।

त्यसैगरी स्याउले बिपीनगर दिपायल फास्ट्रट्र्याक संचालनका लागि सबै पालिकाका प्रमुख, उपप्रमुख लगायत सराेकारवाला व्यक्ति, निकाय लगायतसंग बसेर छलफल गरी काम अगाडि बढाउने निर्णय गरेकाे जनाइएकाे छ ।

प्रत्येक पालिकाका प्रबक्ताहरूलाई समितिकाे सल्लाहकारमा राखिएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय