विक्रम खड्का,

सिलगढी/दिपायल सिलगढी नगर पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ सिल्ड हात पारेको हो । जम्मा ४२ विधाका खेलमध्ये २१ विधामा स्वर्ण पदक १० रजत पदक ४ कास्य पदक सहित ३५ पदक हासिल गर्दै प्रथम भएको छ।

त्यस्तै १० स्वर्ण पदक १० रजत पदक र ५ कास्य पदक गरी २५ पदक सहित सुजङ्ग बोर्डिङ स्कुलले  द्वितीय स्थान हासिल गर्न सफल भएको छ।

त्यस्तैगरि ४ स्वर्ण पदक २ रजत पदक र ५ कास्य पदक सहित ११ पदक प्राप्त गर्दै सुना देवी माध्यमिक विद्यालयले तृतीय स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगिताका विजेताहरूलाई सिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख बाजि सिंह खड्काले बताए । उनले भने, ‘हामीले पालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं ।’

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादेर सिंह रहेका थिए । सिलगढीको टुडिखेलमा तीन दिन सम्म सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नगरपालिका भित्रका  १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय