मंसिर– १५,
डोटी/लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

साथी संस्थाको प्राविधिक सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वयमा संचालित सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत सेफ हाउस डोटीले नगरपालिकामा सोमबार सो कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले लैङ्गिक हिंसा अन्त्यका लागि तीन पुस्ते सम्बाद संचालन गर्नुपर्ने र हिंसा अन्त्य गर्न पुरुषहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँदले सबैको सहयोगले हिंसा न्युनिकरण गर्न सकिने र कुनैपनि हिंसाजन्य घटना भएमा पालिकामा रहेको न्यायिक समितिमा समेत सम्पर्क गर्न बताइन् ।

‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भइरहेको छ ।

अभियान अन्तर्गत सेफ हाउस डोटीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखामा पारिवारीक तथा समुदाय सम्बाद कार्यक्रम, वडा नमबर ८ र ९ मा अन्तरक्रिया कार्यक्रम समेत गरिसकेको सेफ हाउस डोटीका प्रमुख बन्दना बमले जानकारी दिइन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय